animated-nepal-flag-image-0007 kishantvs05@gmail.com
063-411160
बिपिन पाण्डे

Alumni Post

बिपिन पाण्डे

2026-07-06 14:03:11

म बिपिन पाण्डे, किसान बहुप्राविधिक शिक्षालयबाट डिप्लोमा इन एनिमल साइन्स अध्ययन गरेको विद्यार्थी हुँ। यही शिक्षालयबाट प्राप्त गरेको सीप, ज्ञान र व्यावहारिक अनुभवकै आधारमा अहिले म डेनमार्कमा आधुनिक कृषि प्रविधिसहित भेटेरिनरी क्षेत्रमा तलबसहितको इन्टर्नसिप गरिरहेको छु। यदि तपाईं पनि म जस्तै प्राविधिक शिक्षा हासिल गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सफल करियर बनाउन चाहनुहुन्छ भने, किसान बहुप्राविधिक शिक्षालय तपाईंका लागि उत्कृष्ट रोजाइ बन्न सक्छ।

Back to Posts
Modern Responsive Footer