animated-nepal-flag-image-0007 kishantvs05@gmail.com
063-411160
भर्ना सम्बन्धी सूचना | KPI College
भर्ना सम्बन्धी सूचना

भर्ना सम्बन्धी सूचना

July 8, 2026
शैक्षिक सत्र २०८३/८४ का लागि विशेष छात्रवृत्ति कोटाबाट सिफारिस भएका उम्मेदवारहरूको भर्ना सम्बन्धी सूचना प्रकाशित गरिएको छ। सम्बन्धित विद्यार्थीहरूले आवश्यक कागजातसहित २०८३/०३/३२ गतेभित्र किसान बहुप्राविधिक शिक्षालयमा उपस्थित भई भर्ना प्रक्रिया सम्पन्न गर्नुहुन अनुरोध गरिन्छ।
Back to Notices
Modern Responsive Footer